२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

काठमाडौं / काठमाडौंको जोरपाटीस्थित विद्या सागर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा “Smart Parenting” सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।

२०८२ फागुन ३० गते Peace Banquet, जोरपाटीमा आयोजित कार्यक्रममा ६०० भन्दा बढी अभिभावकको उत्साहजनक सहभागिता रहेको थियो।

प्रमुख वक्ता काउन्सेलर तथा मोटिभेशनल स्पिकर अशोक दाहालले डिजिटल युगमा बालबालिकाको सही मार्गदर्शन, सकारात्मक अभिभावकत्व र बाल मनोविज्ञानबारे प्रेरणादायी प्रशिक्षण दिनुभयो।

कार्यक्रममा विद्यालय–अभिभावक सहकार्यले बालबालिकाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइएको थियो।

सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी र ज्ञानवर्धक भएको बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।