२०८३ बैशाख ३ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३ बिहीबार

रामेछापको कुशल तामाङलाई अन्तराष्ट्रिय  प्रतियोगितामा स्वर्ण पदक

✍️सुरेन्द्र तामाङ

काठमण्डौ, चितवन जिल्लाको नारायणघाट सिदार्थ होटल स्थित राइनो मोई थाई जिम चितवनद्वरा आयोजित  दोस्रो राईनो मोई थाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको छ। यही चैत १३ गते उद्दघाटन गरिको सो प्रतियोगिता १४ गते समापन गरिएको थियो। उक्त प्रतियोगितामा ५० केजी तर्फ सुनापति गाउपालिका वडा न. ४ भल्वाडी स्थाई घार भइ हाल भक्तपुर स्थित ड फिट ल्याब जिममा ट्रेनिङ लिइदै आएको मोई थाई खेलाडी कुसल तामाङ स्वर्ण पदक बिजेता भएको छ। केहि बर्ष देखि प्रमुख प्रशिक्षक सुजन तामाङ द्वारा भक्तपुर स्थित ड फिट ल्याब जिममा प्रशिक्षार्थी को रुपमा कुसल तामाङले ट्रेनिङ लिइदै आएको थिए । कुसलले यो प्रतियोगिता भन्दा अगाडिपनि थुप्रै खेलहरु खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै CGG Fight Night ,National Kickboxing Championship जस्तो राष्ट्रीय प्रातियोगिताहरुमा पदकहरु जेतेका थिए। कुसल मोई थाई तथा मार्सल अर्टमा धेरै राम्रो सम्भावन बोकेको खेलाडीको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।